राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका पक्षमा राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयलाई चुनावी घोषणापत्रमा समावेश गरेको छ । उक्त घोषणापत्रमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको स्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने र नेपाली परिवेश सुहाउँदो मौलिक प्रजातन्त्र कायम गर्ने विषयलाई समेत समेटिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । मुलुकमा सनातन धर्मसापेक्ष … Continue reading राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका पक्षमा राप्रपा